Rule 22A
छात्रवृत्तिमा पुन मनोनयन गर्न सकिने

यस नियमवाली बमोजिम छात्रवृत्तिका लागि छनौट भएको व्यक्तिलाई कुनै स्वदेशी वा विदेशी शैक्षिक संस्थामा मनोनयन गरिएकोमा सो संस्थाबाट कन्फर्मेशन प्राप्त हुन नआएमा निजलाई यस नियमावली बमोजिम पुन छात्रवृत्तिमा मनोनयन गर्न सकिनेछ ।